Logo

जिल्ला नगरका अध्यक्षहरु भन्छन्, ‘निजी क्षेत्रको संरक्षणका लागि चन्द्र ढकाललाई जिताउनु हाम्रो दायित्व’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल निर्विकल्प भएको जिल्ला नगर उद्योग वाणिज्य महासंघका अध्यक्षहरुले बताएका छन् । सोमबार राती सवारी दुर्घटनामा गरी गम्भिर घाईते भएका महासंघका केन्द्रिय सदस्य तथा रोल्पा उद्योग वाणिज्य पूर्व अध्यक्ष किशोर आचार्य र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीलाई ढकालले एयरलिफ्टमार्फत उद्धार गरी…