Logo

शुक्रबार प्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुललामा आज सुनको मूल्यमा वृद्धि भएको हो । महासंघका अनुसार बिहीबार प्रतितोला ९६ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला ९७ हजार २ सय रुपैयाँ पुगेको हो । यस्तै शुक्रबार चाँदीको…