Logo

सरकारी जागिरका लागि अवसर, ५१३ जना शाखा अधिकृतका लागि लोकसेवाले खुलायो विज्ञापन

काठमाडौं । नेपालमै बसेर सरकारी जागिर गर्ने चाहना भएकाहरुका लागि अवसर खुलेको छ । लोकसेवा आयोगले शाखा अधिकृतको विज्ञापन गरेको छ । आयोगले बुधवार सूचना जारी गर्दै अप्राविधिकतर्फ ५१३ जना शाखा अधिकृतमा विज्ञापन गरेको हो । आयोगले सामान्य प्रशासन, राजस्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठतामा दरखास्त आह्वान…