Logo

आईतबारदेखि मनकामना केबुलकार संचालनमा आउने, बलीका लागि पशुको ढुवानी नहुने

काठमाडौं । कोरोना भाईरसका कारण लामो समयसम्म बन्द रहेको मनकामना केबुलकार आईतबारदेखि संचालनमा आउने भएको छ । मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको बैठकले बजार, मन्दिर र केबुलकार आईतबारदेखि खोल्ने निर्णय गरेको हो । उक्त केबुलकार भने स्वास्थय मापदण्डहरुको पालना गर्दै संचालन हुने बताईएको छ । जसअन्तर्गत केबुलकारको दुबै स्टेशनमा ज्वरो मापन, मास्क…