काठमाडौं । नेपाल राष्ट्र बैंकले नियमित प्रक्रिया अनुरुप मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै व्यक्तिगत अधिविकर्ष कर्जा, सेयर धितो कर्जा र रियल स्टेट कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ भन्ने एक वाक्यांश उल्लेख गर्यो । तर, त्यसैको आधारमा राष्ट्र बैंकको अस्थिर नीतिका कारण पूँजी बजार अस्थिर भयो भन्दै लगानीकर्ताका स्वघोषित नेताहरुले नेपाल राष्ट्र बैंकमा ज्ञापनपत्र…