बिजखबर संवाददाता २५ जेठ, काठमाडौं । नेपाल–इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा क्याविनेट श्रेष्ठ चयन भएका छन् । संघको आज भएको पहिलो वार्षिक साधारण सभाले उनलाई सर्वसम्मतीबाट अध्यक्षमा निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ र नवराज धकाल चयन भएका छन् भने महासचिवमा नरेश श्रेष्ठ चयन भएका छन् । यसैगरी सचिवमा रामशरण थपलिया र मनोज…