Logo

सनराइज बैंकका ग्राहकले सस्तोडिलबाट सामान खरिद गर्दा क्यास व्याक पाउने

काठमाडौं । सनराइज बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले सस्तोडिल डटकमबाट सामान खरिद गर्दा क्यास व्याक पाउने भएका छन् । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै बैंकले sastodeal.comको ९औं वर्षको उपलक्ष्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिदको भुक्तानी गर्दा क्यास व्याक दिने योजना ल्याएको हो ।  यस योजनाअन्तर्गत सनराइज बैंकका…