Logo

अब निजी प्रयोगशालाले पीसीआर परिक्षण गर्न नपाउने

अब निजी प्रयोगशालाले पीसीआर परिक्षण गर्न नपाउने



काठमाडौं । अबदेखि निजी प्रयोगशालाहरुले पीसीआर परिक्षण गर्न नपाउने भएका छन् । आईतबार नियमित कोरोना ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले निजी प्रयोगशालाहरूमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने कार्य तत्कालका लागि स्थगित गरेको बताएका हुन् ।

laxmi

उनका अनुसार निजी प्रयोगशालाहरूमा गरिँदै आएको पीसीआर परीक्षण तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको हो । यसअघि निजी प्रयोगशालाहरुले समेत पीसीआर परिक्षण गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL