काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमाम रुपान्तरण गर्ने, आइसोलेसन सेन्टरहरुलाई लक्षण भएका कोभिडका विरामीको उपचार गर्ने अस्पतालका रुपमा विकास गर्ने तथा होटलसँग पनि सम्झौता गर्न सक्ने व्यबस्था गर्ने निर्णय गरेको छ । मन्त्रालयको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को आइतबार बसेको बैठकले सबै सरकारी अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गर्ने निर्णय गरेको…