काठमाडौं । निजी क्षेत्रका २ संगठनहरुले नेपालको कृषि क्षेत्रमा वैदेशिक लगानी अनुसन्धान र अध्ययन गरेर मात्रै ल्याउन सरकारलाई सुझाव दिएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले संयुक्त विज्ञप्ति जारी गर्दै विना अनुसन्धान नेपालमा कृषिसम्बन्धी वैदेशिक लगानी ल्याउन नहुने बताएका हुन् । नेपाल सरकारद्धारा यही पुष २०…