Logo

अखाद्य बस्तु बिक्रीवितरण भएपछि एनबीआईको ध्यानाकर्षण, उपभोक्ताको स्वास्थ्यमा खेलवाड नगर्न आग्रह

काठमाडौं । राष्ट्रिय व्यवसायीक पहल (एनबीआई)ले कोरोना महामारीको अवस्थामा ईमान्दारीताका साथ आफ्नो व्यवसाय संचालन गर्न आग्रह गरेको छ । एक सूचना जारी गर्दै एनबीआईले पछिल्लो समय उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने विभिन्न खाद्यवस्तु विक्री वितरण भएको पाईएको बताउँदै उक्त व्यवहारलाई निरुत्साहित गर्न आग्रह गरेको हो । सरकारले चाडबाडको अवसर पारेर गरेको अनुगमनमा विभिन्न व्यवसायीक फर्म,…