Logo

भारतीय जनतालाई अर्को हप्तादेखि कोरोनाको खोप, नेपाल भने कहिलेसम्म खोप पाइन्छ भन्ने अन्यौलमै !

काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) बाट विश्वमै सबैभन्दा बढी प्रभावित राष्ट्र सूचीमा अग्रस्थानमा रहेको भारतले आगामी माघ ३ गतेदेखि कोरोनाको खोप अभियान शुरु गर्ने भएको छ । कोरोनाको खोप लगाउने अभियान शुरु गर्न बसेको प्रधानमन्त्री नरेन्द्र मोदीसहितको शनिबारको बैठकपछि सो निर्णय लिइएको हो । भारतले यस अघि भारतमै बनाइएका दुई भ्याक्सिन कोभ्याक्सिन र कोभीशिल्डलाई प्रयोगको…