काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता तथा औद्योगिक घराना एम भी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइलस् प्रालिले ‘वेलफेरराइड’ कार्यक्रम आयोजना गरेको छ । बालाजुस्थित रोयल इन्फिल्ड शो रुमदेखि सुरु भएको राइड, रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले शुभारम्भ गरेका थिए । मानव सेवा आश्रम, नारायणथानमा पुगी सम्पन्न भएको थियो । यस राइडमा…