काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय पूर्वाधार विभागबीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न गाउँपालिकाहरुमा खानेपानी तथा सरसफाईसम्बन्धी तथ्यांक संकलन गरी सरसफाई गुरुयोजना (वास प्लान) बनाउने सम्बन्धमा आपसी समझदारी भएको छ । खानेपानी विभाग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको निकाय स्थानीय पूर्वाधार…