काठमाडौं, २ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीको प्रमुख स्वकिय सचिव राजेश बज्राचार्यले दिएको जानकारीअनुसार परिषदको बैठक आज साँझ ५ः३० बजे बेलाईएको छ । बैठकमा पाँचै जना सदस्यको सहभागिता रहने जनाईएको छ । बज्राचार्यले आजको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा…