काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्गले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडी इटहरीमा सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रम गरी नाडा एसोसिएसन पूर्वाञ्चलका अध्यक्ष सुवास आचार्यले सार्वजनिक गरेका हुन् । ‘यी गाडीहरु – टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ – बि एस सिक्स प्रविधिले सम्पन्न छन् ।…