Logo

नेपालको दुग्ध व्यवसायमा निजी क्षेत्रको ३० अर्ब लगानी, वार्षिक १२ अर्ब शहरबाट गाउँतर्फ नगद प्रवाह

काठमाडौं । नेपाल दुग्ध उत्पादनमा आत्मनिर्भर बन्नअझै केही समय लाग्ने देखिएको छ । देशभरि रहेका दुग्ध प्रशोधन उद्योगको छाता संस्था डेरी उद्योग संघको शुक्रबार पोखरामा भएको १२ औँ वार्षिक साधारणसभामा हालको दूधको उपलब्धता प्रतिव्यक्ति ७८ लिटर प्रतिवर्ष रहेको जानकारी दिइयो । दूधमा आत्मनिर्भर हुनको लागि विश्व खाद्य तथा कृषि संगठनको सिफारिसअनुसार दैनिक २५२ मिलि प्रतिव्यक्ति…