काठमाडौं । नेपाल चेम्बर अफ कमर्समा चुनावी सरगर्मी बढेको छ । यहिँ चैतमा हुने नयाँ नेतृत्व चयनका लागि चुनावी प्रतिस्पर्धा बढेको हो । चेम्बरको यहिँ चैत २६ र २७ गते काठमाडौंमा ७० औं वार्षिक साधारणसभा तथा निर्वाचन हुँदैछ । कुल ५५ पदको लागि हुने उक्त निर्वाचनका लागि ६३ जनाको उम्मेदवारी परेको चेम्बर स्रोतले जानकारी दिएको…