काठमाडौं । यातायात व्यवस्था विभागले आगामी महिनादेखि सवारी चालक अस्थायी अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने भएको छ । विभागले ट्रायल परीक्षा पास गरेकालाई तुरुन्तै अस्थायी अनुमतिपत्र उपलब्ध गराउने तयारी गरेको हो । परीक्षा पास गरेपछि योग्य भएकालाई स्थायी रुपमा स्मार्ट लाइसेन्स दिइने भएपनि अहिलेसम्म विभागले महिनौसम्म स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन् । अहिले पनि लाखौं…