काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन २०२१ भित्रै सबै नागरिकहरुलाई खोप लगाइने जानकारी दिएका छन् । बुधबार राजधानीमा सम्पन्न नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले खोपको अभाव क्रमशः सुल्झाउदै गएको बताउदै सन २०२१ भित्रै सबै नागरिकहरुलाई खोप लगाइने बताएका हुन् । उनले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई…