Logo

शाओमीले भित्र्यायो स्मार्ट टिभी र इको सिस्टम, यस्ता छन् मोडल र विशेषता

काठमाडौं । शाओमीले नेपालमा स्मार्ट टिभी र इको सिस्टम भित्राएको छ । शाओमीले विभिन्न मोडल र डिजाइनका स्मार्ट टिभी र इको सिस्टम नेपाल भित्राएको हो । मी टिभी ४एक्स ६५ इन्च आफ्नो स्मार्ट टिभीहरुको पोर्टफोलियो विस्तार गर्दै शाओमीले नेपालमा नयाँ मी टिभी ४ एक्स ६५ इन्च मोडल भित्राएको छ । यस मोडलमा ६५ इन्च ४के…