Logo

एटीम मेसिन ह्याक गरी पैसा निकाल्ने चिनियाँ नागरिक पक्राउ, कोठामा फेला परे ह्याकिङको लागि प्रयोग हुने सामान

काठमाडौ । एटिम मेसिन हयाक गरी पैसा निकाल्ने चिनियाँ नागरिक पक्राउ परेकाछन् । बिभिन्न बैंकहरुको एटिएम बुथमा अस्वाभाविक रुपमा कुनै ब्यक्तिले रकम निकाल्न लागेको भन्ने बिशेष सूचना वृत्त दरवारमार्ग प्राप्त हुनासाथ तत्काल वृत्त दरवारमार्ग र परिसर काठमाडौको प्रनाउको कमाण्डमा परिचालन गरी खोजतलास गर्ने यही चैत १७ गते साँझ १७: ३७ बजेको समयमा रकम निकाल्न खोज्ने…