Logo

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा बिस्तार, अब अटो रिक्सामा पनि सेवा सुरु

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि।को क्यूआर सेवा अटो रिक्सामा पनि सुरु भएको छ । गोपिगंज, टाँडी, धनकुटा र  काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइनानै भुक्तानी गर्न मिल्ने भएको छ र यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुबैले लाभ लिन सकिने बैंकले जनाएको छ । यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा…