काठमाडौ । सुनको दैनिक आयात कोटालाई राष्ट्र बैंकले संसोधन गरेको छ । बिहिबार बिदेशी बिनिमय कारोवार गर्न इजाजतपत्र प्राप्त बैंक तथा बित्तीय संस्था र अन्य निकायहरुलाई परिपत्र जारी गर्दे एकीकृत परिपत्र २०७६ लाई संसोधन गर्दे नयाँ कोटा निर्धारण गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । बिदेशी बिनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले…