काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक सयले घटेर ९१ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ९१ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज…