काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका कदमलाई निरन्तरता दिने बताएका छन् । नेपाल राष्ट्र बैंकले स्थापनाको ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गरेको अवसरमा एक सम्बोधन जारी गर्दै गर्नभर अधिकारीले यस्तो बताएका हुन् । ‘कोभिड १९ को संक्रमणका बीच नेपाल राष्ट्र बैंकले जारी गरेको…