Logo

काठमाडौं, भक्तपुर र ललितपुर प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौं । कोरोना संक्रमण तीब्र बन्दै गएपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयमा सोमबारबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका हुन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएकोले उक्त निर्णय लिएको हो । यस्तै उनीहरुको…