Logo

निषेधाज्ञा हुने भएसँगै बुद्ध एयरद्धारा साविक गन्तव्यहरुमा थप उडानको घोषणा

काठमाडौं । सरकारले निषेधाज्ञाको संकेत गरेसँगै बुद्ध एयरले थप आफ्नो उडान संख्या बढाएको छ । सोमबार उपत्यका स्तरिय तीन जिल्लाका जिल्ला प्रमुख (सीडीओ) हरुको बैठकले आगामी बैशाख १६ गतेदेखि उपत्यका भित्रका सार्वजनिक यातायातका साधनसँगै निजी सवारी साधन र अत्यावश्यक खाद्यान्न र औषधि पसलहरु बाहेक सबै पसल, बजार समेत बन्द गर्ने निर्णय गरेसँगै बुद्ध एयरले आफ्नो…