Logo

रोटरी ई–क्लवको नवौं निर्देशक परिषद गठन, अध्यक्षमा अरविन्द महर्जन चयन

काठमाडौं । रोटरी ई–क्लवको नवौ अध्यक्षमा रोटरीयन अरविन्द कुमार महर्जन नियुक्त भएका छन् । शनिबार काठमाडौंमा आयोजित रोटरी ई–क्लवको नवौं प्रतिस्थापन दिवसमा उनलाई नयाँ अध्यक्षको रुपमा चयन गरिएको हो । १ सय १३ औं रोटरी ईक्लवले शनिवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच रोटरी ई(क्लब अफ नेपाल, डिस्ट्रिक्ट ३२९२ नवौँ प्रतिस्थापन दिवस मनाएको छ । यसका…