Logo

सानिमा बैंकका ग्राहकले दराजबाट सामान किने २ हजारसम्म छुट पाउने

काठमाडौं ।   सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गदा विशेष छुट दिने भएको छ । यस्तो छुट बैंकका डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्तालाई सपिङमा दराजले न्यूनतम १ हजार ५०० रुपैयाँदेखि अधिकतम २ हजार रुपैयाँसम्म छुट दिने भएको हो । शुक्रबार सानिमा बैंकका डिजिटल…