Logo

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, १७ महिना देशको बागडोर सम्हाल्ने जिम्मा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन् । सर्वोच्च अदालतको निर्णयबाट प्रधानमन्त्रीमा बहाली भएका देउवाले आज संसदमा विश्वासको मत लिएका थिए । नेपालको संविधानको धारा ७६ को उपधार ६ बमोजिम संसदमा विश्वासको मत पाएका हुन् । प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा कुल २७१ संसदमध्ये मतमध्ये २४९ खसेको थियो । जसमध्ये देउवाको…