काठमाडौं । विश्वको अग्रणी स्मार्टफोन भिभो खरिद गर्न चाहनेहरुका लागि जुलाई १६ देखि १९ तारिखसम्म भी सिरिजको भी २१ स्मार्टफोनको अग्रिम बुकिङ्ग खुल्ला गरिएको छ । नयाँ पुस्ताको स्मार्टफोनको दुनियाँमा हालै मात्र बजारमा ल्याइएको यस फोनको अग्रिम बुकिङ अफलाइन स्टोर र खुद्रा विक्रेताहरुमार्फत गर्न सकिने कम्पनीले जनाएको छ । बजारले निकै मन पराइएको भिभो भी…