Logo

राष्ट्र बैंकको तथ्याङ्कभन्दा उपभोक्ताले व्यहोर्ने मूल्यवृद्धि साढे २ गुणा बढि, १ बर्षमा १० प्रतिशत पुग्ने अनुमान

काठमाडौं । नेपालमा घटबढ भईरहने मुद्रास्फितिको मुद्धामा नेपाली उपभोक्ता अगाडी नै सचेत रहने गरेको पाईएको छ । गत बर्षको माघमा नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले यस्तो देखाएको हो । राष्ट्र बैंकको अध्ययनअनुसार ९४ प्रतिशत उपभोक्ताले १ बर्षभित्र मुद्रास्फिति बढ्ने अनुमान गरेका हुन् । राष्ट्र बैंकले गत माघ महिनामा सातै प्रदेशका प्रमुख शहरहरुका ४ सय…