Logo

चेम्बरले भेट्यो कानुनमन्त्री, घरजग्गा कारोबारका लागि ब्रोकर लाइसेन्सको व्यवस्था गर्न माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र कार्कीसँग भेट गरेको छ । आईतबार चेम्बर अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री कार्कीसँग भेट्दै आफ्ना सुझावहरु राखेको हो । उक्त भेटमा चेम्बर प्रतिनिधिमण्डलले चेम्बर सम्बद्ध उद्योगी व्यवसायीलाई आयात भएको कम्तिमा १० प्रतिशत खोप उपलब्ध गराउन माग गरेको छ ।…