काठमाडौं । आर्थिक बर्ष २०७७/७८ मा नेपालले करिब १४ खर्ब रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । गत आवमा नेपालबाट हुने निर्यात बढेपनि सोही अनुपातमा आयात उच्च हुँदा ब्यापारघाटामा वृद्धि भएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत बर्ष नेपालबाट कुल १ खर्ब ४१ अर्ब ७१ करोड रुपैयाँको निर्यात भएको थियो । तर सोही अबधिमा…