Logo

सेलपे एनीभर्सरी अफर, पहिलो भुक्तानीमा १० प्रतिशत क्याशब्याक

सेलपे एनीभर्सरी अफर, पहिलो भुक्तानीमा १० प्रतिशत क्याशब्याक



काठमाडों । भुक्तानी सेवाप्रदायक सेलपेले एनीभर्सरी अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन फोनपेका जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाईने गरी उक्त अफर सार्वजनिक गरेको हो ।

laxmi

उक्त योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेबाट फोनपे का जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक १ सय रुपैयाँसम्म र बम्पर उपहारमा ७ जना लक्की विजेताले सामसंग ग्यालेक्सी एफ२२ जित्ने मौका पाउनेछन् । यो योजना आईतबारदेखि साउन १६ गतेसम्म लागु हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL