Logo

योजना आयोगको उपाध्यक्षमा डा विश्व पौडेल नियुक्त, गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख सिफारिस

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । अर्थविद् पौडेललाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई ओजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ । सरकारले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल…