Logo

मौद्रिक नीति : प्राथमिकतामा कोरोना प्रभावित व्यवसाय, वित्तीय स्रोत परिचालन र ब्याजदर करिडोर कार्यान्वयनमा जोड (पूर्णपाठ)

काठमाडौं । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रर्वद्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी दिए । नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटल,…