Logo

लक्ष्मी बैंकले १ बर्षमा कमायो १ अर्ब ५४ करोड, संचालन आम्दानीसँगै खुद नाफामा वृद्धि

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक बर्षको चौथो त्रैमाससम्म १ अर्ब ५४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकलेले आर्थिक वर्ष २०७७।७८ अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब ५४ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको जानकारी दिएको हो । बैंकको खुद ब्याज आम्दानी घटेपनि सो अबधिमा खुद नाफामा भने ९…