काठमाडौं । ठेगानालाई डिजिटाइजेशन गर्ने क्रममा ‘कहाँ’ एपको विकास गरिएको छ । कुनै ठाउँ, रेस्टुरेन्ट, घर, कार्यालय वा कुनै पनि ठाउँ पुग्न कहाँ एपले जानकारी दिनेछ । मेसो भिजन टेक्नोलोजीले विकास गरेको ‘कहाँ’ एपले केहि क्लिकमै सोधिएका धेरै प्रश्नको उत्तर दिने छ । आइतबारबाट सार्वजनिक गरिएको ‘कहाँ’ स्थानीयकरण गरिएको एप भएको कम्पनीले जनाएको छ ।…