GBIME

सेयर विवादबारे धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टिकरण, ३ दिनभित्र जवाफ दिन निर्देशन


बिजखबर संवाददाता
29 July, 2021 12:51 pm

arthamantri

काठमाडौं । पछिल्लो सेयर विवादसँग सम्बन्धित रहेर मिडियामा आएको विषयमा अर्थमन्त्रालयले धितोपत्र बोर्डलाई स्पष्टिकरण सोधेको छ । बुक विल्डिङ प्रणालीबाट साधारण शेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा बार्डका अध्यक्ष भिष्मराज ढुंगानाको नाम जोडिएपछि अर्थमन्त्रालयले स्पष्टिकरण सोधेको हो ।

Bajaj
NABIL
YAMAHA

मन्त्रालयले बोर्डलाई पत्र काट्दै सो विषयमा सत्य तथ्य के हो ? सोको स्पष्ट र तथ्यापरक विवरण ३ दिनभित्र मन्त्रालयमा उपलब्ध गराईदिन निर्देशन दिएको छ ।

sarbottam

प्रतिक्रिया दिनुहोस्

MBL