Logo

विश्वकै धनी बिल गेट्स र मेलिण्डा गेट्सबीच सम्बन्ध विच्छेद, यस्तो छ कारण

काठमाडौं । माईक्रोसफ्टका संस्थापक, विश्वकै चौथो धनी व्यक्ती बिल गेट्स र उनकी पत्नी मेलिण्डा गेट्सबीच सम्बन्ध विच्छेद भएको छ । सोमबार उनिहरुले आफ्नो आधिकारिकत ट्विटर ह्याण्डलमार्फत अब दुबैजना संगै बस्ने नसक्ने घोषणा गरेका हुन् । उनिहरुले बिहे गरेको २७ बर्ष पछि सम्बन्ध विच्छेद गरेका हुन् । ‘अब हामी दुबैजना संगै मिलेर बस्न सकिने अवस्था छैन,’…