काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि विभिन्न इन्टरनेट तथा केबुल सेवाप्रदायकको तारहरु धमाधम काटिरहेको छ । धेरै सेवाप्रदायकहरुले प्राधिकरणलाई जानकारी नै नदिइकनै प्राधिकरणको पोलमा तारहरु तानेको र सम्पर्कमा समेत नआएको भन्दै प्राधिकरणले शनिबारदेखि नै तार काट्ने अभियान थालेको हो । यसअघि नेपाल विद्युत प्राधिकरणले पोल भाडा र तार तानेको जानकारी प्राधिकरणमा बुझाउन ताकेता गर्दै आइरहेको…