GBIME

सिप्रदीद्वारा काठमाडौं वडा नम्बर ४ लाई १०० वटा स्ट्रिट लाइट हस्तान्तरण


बिजखबर संवाददाता
2 October, 2021 1:25 pm

sipradi Street_Light_Handover

काठमाडौं । सिप्रदी कम्पनीको सिप्रदी​यन सहायता संस्था र एक्साइड ब्याट्री नेपालले हालै काठमाडौँको वडा नम्बर ४ लाई १०० वटा स्ट्रिट लाइट हस्तान्तरण गरेको छ ।

Bajaj
Nabil
Yamaha

सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीले काठमाडौं वडा नम्बर ४ का अध्यक्ष मोहन बिस्टलाई सो स्ट्रिट लाइट हस्तान्तरण गरेका हुन् ।

उक्त समारोहमा सिप्रदी​यन​ सहायता संस्था र वडा नम्बर ४ का वडा प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

Nepal_telecom