Logo

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ८९ हजार ८ सय रुपयाँ पुगेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले उकालो लागेको छ । महासंघका अनुसार शुक्रबार प्रतितोल ११ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढ्दै प्रतितोला ११ सय ६० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL