Logo

सेयर बजारको विषयमा महासंघको चासो, भन्यो-यी ५ कारणले बजार घट्यो

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले घट्दो सेयर बजारको विषयमा चासो देखाएको छ । महासंघले आज एक विज्ञप्ती जारी गर्दै विभिन्न ५ कारणले गर्दा पछिल्लो समय सेयर बजारमा गिरावट आएको निष्कर्ष निकालेको छ । मूलतः अर्थतन्त्रको अवस्था र लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्ने बजारको स्वच्छ स्वस्थ र प्रतिष्पर्धी विस्तार एवं विकासका लागि नीतिगत स्थायित्व र प्रष्टता…