काठमाडौं । एनआईबीएल म्युचुअल फन्डअन्तर्गतको एनआईबीएल सहभागिता फन्ड (खुलामुखी योजना)मा लगानीकर्ताले आफ्नो लगानीलाई दुई गुणासम्म वृद्धि गराउन सक्ने भएका छन् । फन्डले दोस्रो वर्ष पूरा गरेको अवसरमा एनआईबीएल एस क्यापिटलले आफ्ना लगानीकर्ताका लागि लगानी गर्ने अवसर प्रदान गरेको हो । यो योजना व्यक्तिगत ग्राहकहरूका लागि मात्र हुने र यसमा सहभागी हुन न्यूनतम ३०० इकाई अनिवार्य…