Logo

कृषि विकास बैंकले निजामति अस्पताल परिसरमा एक्सटेन्सन काउन्टर राख्ने, दश बर्षका लागि सम्झौता

काठमाडौं । कृषि विकास बैंक र निजामति अस्पतालबीच अस्पताल परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटिएम लगायतका सेवा संचालन गर्ने तथा अस्पतालको विलिङ काउन्टर बैंकबाट संचालन गर्ने सम्बन्धि सम्झौता भएको छ । बुधबार एक समारोहका बिच अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्रा।डा। विधाननिधि पौडेल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । आगामी…