काठमाडौं । प्रहरीले सिभिल ग्रूपका अध्यक्ष इच्छाराज तामाङलाई पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनीसहित १ दर्जनलाई सोमबार सुन्धराबाट पक्राउ गरेको हो । तामाङलाई सिभिल सहकारीका निक्षेपकर्ताले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए । पक्राउ परेका तामाङसहितका व्यक्तिलाई सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको…