Logo

राष्ट्रिय वाणिज्य बैंकका थप ७ शाखा विस्तार, शाखा संख्या २५४ पुग्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक थप ७ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले बाग्मती प्रदेश अन्तर्गत काठामाडौं जिल्लाको चन्द्रागिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरी स्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायकमा आफ्ना नयाँ शाखा विस्ता गरेको हो । यस्तै बैंकले चितवन…